News Portal

  • २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४८ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता१ भाद्र २०७७
    ८०७ पटक
    १ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, सोमवार काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा १३९ र ललितपुरमा १५जनामा संक्रमण भएको बताए।

    आज थपिएका सँगै काठमाडौं उपत्यकामा २ हजार १ सय ३८ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १ हजार ७ सय ८ , ललितपुरमा २ सय ८२ र भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...