भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा ४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । यो सँगै काठमाडौं उपत्यकामा ४४५...बाँकी
ओटो बेङ्घालाई कङ्गोबाट सन् १९०४ मा नियन्त्रणमा लिइयो र प्रदर्शनीमा राख्न अमेरिका लगियो । बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले...बाँकी
भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा ३० जना सहित मंगलवार काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३९३ र ललितपुरमा ५८ नयाँ संक्रमित थपिएका...बाँकी
गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना...बाँकी
Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost
भक्तपुर । मंगलबार पनि भक्तपुरमा १४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९९ र ललितपुरमा १९ संक्रमित थपिएका हुन् । यस्तै...बाँकी
भक्तपुर, ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने निष्कर्ष निकालिएकाे छ । तीन वटै जिल्लाका सिडिअेासहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार बसेको बैठकले एक साता निषेधाज्ञा थप्नपर्ने निष्कर्ष निकालेकाे हो । गत...बाँकी
bhaktapur CDO Bhaktapur khabar bhaktapurnews bhaktapurpost निषेधाज्ञा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ। उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई “सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी”...बाँकी
bhaktapurnews bhaktapurpost
काठमाडौं । कोभिड –१९ संक्रमण रोकथाममा सहयोग पुर्याउँदै आएको सेभ द चिल्ड्रनले सरकारलाई सात वटा भेन्टिलेटर दिएको छ । कोभिडका विरामीहरु बढ्दै गएर भेन्टिलेटरको अभाव खेप्ने सम्भावना बढिरहेका बेला ग्लोबल फन्ड परियोजना मार्फत सेभ द...बाँकी
भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा थप १४ सहित सोमवार काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा...बाँकी
भक्तपुर । शनिवार भक्तपुरमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । आज भक्तपुरमा ५० नयाँ संक्रमित थपिएका हुन् । यो अहिले सम्मकै बढी हो । भक्तपुरमा ५० सँगै काठमाडौं उपत्यकामा थप २१६ जना कोरोना संक्रमण...बाँकी