News Portal

  • मंगलवार भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता१६ भाद्र २०७७
    ८४१ पटक
    १६ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा ३० जना सहित मंगलवार काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौंमा ३९३ र ललितपुरमा ५८ नयाँ संक्रमित थपिएका हुन् । यस्तै मंगलवार देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाा मार्फत प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४० हजार ५ सय २९ पुगेको बताए।

    गत २४ घन्टामा ७ सय ६८ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २२ हजार १ सय ७८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ५५ प्रतिशत रहेको छ।

    प्रतिकृया दिनुहोस्

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...