News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    १ घण्टाकाे बाटाे १० मिनेटमै

    बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको राससले जनाएकाे छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी...बाँकी

    कोरोना समुदायमा देखिएपछि नेपालगन्जमा निषेधाज्ञा

    बाँके । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन...बाँकी

    वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी...बाँकी

    चाँगुनारायणमा जुवाकै खालबाट साढे तीन लाख नगदसहित ९ जुवाडे पक्राउ

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकामा जुवाको खालबाट ९ जुवाडे पक्राउ परेका छन् । बिहिवार स्थानीय सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जुवाको खालबाट...बाँकी

    शिक्षक कर्मचारीको पीसीआर परीक्षण गर्न शिक्षक महासंघको माग

      शिवराज नगरक्षेत्रका विभिन्न पेशागत शिक्षक संघ संगठनले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको पीसीआर परीक्षण गरिनुपर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ शिवराज नगर कार्यसमिति संयोजक मुक्तिनाथ पोख्रेल नेतृत्वको टोलीले नगरप्रमुख नेत्रराज...बाँकी

    हेर्नुहोस् विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय

    काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाे काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा...बाँकी

    चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

    भक्तपुर । चोरी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असोज १४ मा दुईलाख नौ हजार तीन सय चौरासी जरिवाना फैसला भएका प्रमबहादुर बिक फरार रहँदै आएका थिए ।...बाँकी

    कमलपोखरीमा डुबेर एकजनाको मृत्यु

    भक्तपुर । कमलबिनायक स्थित कमलपोखरीमा एकजना डुवेर एकजनाको मृत्यु भएको छ । टुरिष्टु गाईडको काम गर्ने ५१ वर्षीया राजेश खड्काको पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार साढे ११ बजे पोखरीमा पसेको र...बाँकी

    गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाको आग्रह

    भक्तपुर । भक्तपुर नगरपालिकाले गाइजात्रापर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९को संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गरेको हो...बाँकी

    दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन

    नेपालमा वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ । कानुन र नियमावली बनाएर चुप लागेको सरकारका कारण र सुर्ती उत्पादकहरुको प्रचारका कारण सुर्ती सेवन...बाँकी