News Portal

  • कमलपोखरीमा डुबेर एकजनाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता१४ श्रावण २०७७
    ९३२ पटक
    १४ श्रावण २०७७

    भक्तपुर । कमलबिनायक स्थित कमलपोखरीमा एकजना डुवेर एकजनाको मृत्यु भएको छ । टुरिष्टु गाईडको काम गर्ने ५१ वर्षीया राजेश खड्काको पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलवार साढे ११ बजे पोखरीमा पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरेपनि तेस्रो चोटी पस्दा चाँही पोखरीमा डुबी बेपत्ता भएका थिए ।

    पोखरीमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ कमलबिनायकमा रहेको प्रहरी टोली साथै महानगरीय प्रहरी वृत्त जगातीबाट प्रनाउ चक्रराज जोशी र महानगरीय प्रहरी परिसर भक्तपुरबाट पानीबाट उद्दार गर्न सक्ने तालिम प्राप्त उद्दार सामाग्री सहितको प्रनि सुवास बुढाथोकीको टोली घटनास्थलमा पुगी तत्कालै उद्दार गरेको थियो । उद्दार गरी तत्कालै भक्तपुर अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी...

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २...