News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    नाकामा कडाइ नगरेको आरोप लागेपछि गृहले भन्यो : १९ हजार ४ सयलाई फर्कायौँ

    प्रवेश नाकामा कडाइ नगरेर उपत्यकामा कोरोना फैलाएको आरोप लागेपछि गृह मन्त्रालयले उपत्याकका बिभिन्न नाकाबाट १९ हजार ४ सयलाई फिर्ता पठाएको बताएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र सवै जिल्ला...बाँकी

    विश्वका १९४ देशका लाखौं मानिसको सहभागिता र्याली अफ होप सम्पन्न

    काठमाडौं ।  अगस्ट ९ अर्थात साउन २५ गते आईतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका थिए भने टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका...बाँकी

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

    काठमाडौं । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड राख्नेक्रम जारी छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ...बाँकी

    मंगलवार भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण

      भक्तपुर । मंगलवार भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १३ सहित काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता...बाँकी

    १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

    गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। स्थानीय एक वालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ अर्ने वडाध्यक्ष ठाकुरकान्त रानाभाट हुन् । १४ वर्षीया...बाँकी

    गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा...बाँकी

    त्रिविलगायतकाे भदौमा परीक्षा लिने निर्णय अव्यवहारिक : नेक्राविसंघ

    कोभिड १९ का कारण उत्पन्न स्वास्थ्य सङ्कटको अवस्थामा विश्वविद्यालयहरुले गर्ने भनेको परीक्षा स्थगित गर्न नेपाल क्रान्तिकारी विद्यार्थी संघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुको भदौदेखि परीक्षा सञ्चालन गर्ने भनी गरेको निर्णय प्रति नेपाल क्रान्तिकारी...बाँकी

    बस्नेत र बास्कोटासंग बालकाेटमा १ घण्टा बिताएर फर्किए प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओली उनको बालकोट स्थित घरमा आएका छन् । प्रधानमन्त्री भएपछि बालुवाटार बस्दै आएका उनी धेरैपछि बालकोट आएर फर्केका हुन् । प्रधानमन्त्रीको यहाँ कुनै औपचारिक कार्यक्रम भने तय भएको थिएन । आज करिब...बाँकी

    सिन्धुपाल्चोकमा पहिरो : ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

    गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना...बाँकी

    आज जनै पूर्णिमा तथा रक्षाबन्धन

    आज देशभर जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदैछ । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने परम्परा रहिआएको छ । आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् । साथै, पण्डितसँग डोरो बाँध्ने गरिन्छ ।...बाँकी