News Portal

  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

    भक्तपुरपोस्ट संवाददाता२१ श्रावण २०७७
    ९६४ पटक
    २१ श्रावण २०७७

    काठमाडौं । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड राख्नेक्रम जारी छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ । लकडाउनको समयमा विश्वभर सेयरमा आएको भारी गिरावटपछि लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भएपछि सुनको मूल्य लगातार बढ्दो छ ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...