News Portal

  • १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० साउन
    ९४३ पटक
    भक्तपुर, २० साउन

    गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। स्थानीय एक वालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ अर्ने वडाध्यक्ष ठाकुरकान्त रानाभाट हुन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष रानाभाटलाई सोमबार पक्राउ गरिएको हो ।

    पीडित बालिकाको परिवारले उजुरी दिएपछि अनुसन्धानका अलागी रानाभाटलाई पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले पुष्टी गरे । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    प्रतिकृया दिनुहोस्

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...