News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    नारायणीमा गैंडा मृत फेला

    काठमाडौं, २२ असोज । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी...बाँकी

    मनसुनजन्य घटनाः यस वर्ष ठूलो मानवीय क्षति

    काठमाडौं, २२ असोज । नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको हो ।...बाँकी

    विद्यालय बन्द गर्न आग्रह

    लहान, २० असोज । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दूरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यालयमा...बाँकी

    दुर्गम स्थानमा उडेर पुग्न बन्याे ‘जेट सूट’

    हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ। यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण...बाँकी

    कता जाँदैछ समाज ? नर्सरी पढ्ने बालिकालाई पढाउने ब्यक्तिबाटै यौन दुर्व्यवहार

    पछिल्लो समय यौन अपराधका घटना बढ्दोक्रममा देखिएका छन् । यसैबीच बिराटनगरमा एक पाँच वर्षिया बालिका याैन अपराधीको शिकार बनेकी छन् । विराटनगर महानगरपालिका १६ मा २१ वर्षीय साह थर भएका एक युवकले बालिकामाथि यौन अपराध...बाँकी

    कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

    कपिलवस्तु, १८ असोज । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु. चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको...बाँकी

    चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज

    काठमाडौं, १७ असोज । विपिन कार्की मुख्य भूमिकामा रहेको नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ...बाँकी

    माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

    बनेपा, १७ असोज । रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा...बाँकी

    कृषकका गुनासा सुन्न कल सेन्टर

    जाजरकोट, १६ असोज । नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ । ‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने...बाँकी

    पुरीकाे नेतृत्वमा भक्तपुरमा ८ सदस्यीय पैरवी समूह गठन

    नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यक्रमका रुपमा रहेको पैरवी समूहको गठन अभिमुखीकरण तथा वैठक कार्यक्रम भक्तपुरमा पनि सम्पन्न भएको छ । ठिमीस्थित एक पार्टी प्यालेसमा भक्तपुर शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल क्षयरोग...बाँकी