News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, विशेष, समाचार

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

    नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको...बाँकी

    छायाँ सरकारका शिक्षामन्त्रीकाे सुझाव : शिक्षकलाई प्रोत्साहन भत्ता दिउँ

    काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा जोडिने शिक्षकलाई प्रोत्साहन भक्ता दिनुपर्ने सुझाब दिएका छन् । थापाले महामारीमा शिक्षक परिचालनका लागि...बाँकी

    जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच...बाँकी

    विद्युत् सेवा सञ्चालन नहुँदा तनहुका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य

    तनहुँ, २ असोज । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि...बाँकी

    काभ्रेका ५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए

    काभ्रे, २८ भदौ । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र...बाँकी

    चीनसँग लड्न भारतले नेपालीलाई अघि सार्दैछ

    लद्दाखमा ४ हजारको संख्यामा गोर्खा सैनिक पठाइएको भनिएको छ । भारतले गोर्खा सैनिक नै युद्ध मैदानमा पठाउनुको मुख्य कारण के होला ? भारतले जहाँ पनि अफ्ठ्यारो, गाह्रो, साह्रोमा गोर्खा सेनाको प्रयोग गर्दै आएको छ ।...बाँकी

    अन्ततः तीनवर्षपछि जग्गाको कित्ताकाट खुला

    काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ । सरकारले २०७४ साल साउन २६ गते कित्ताकाटमा रोक लगाएको थियो। तर पछि २०७५ साल पुस २९ गते एउटा परिपत्र गरेर मन्त्रालयले स्थानीय तहले...बाँकी

    कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

    काठमाडौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा...बाँकी

    नाकामा सेना लगाएर उपत्यकामा निषेधाज्ञा खुकुलो पारौं : उपत्यका मेयर फोरम

    काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकाका मेयरहरूको फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सेना परिचालन गरेर प्रशासनले लगाएको निशेधाज्ञा खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ । फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो...बाँकी

    मंगलवार भक्तपुरमा ५८ सहित उपत्यकामा ३ सय ९३ कोरोना संक्रमित थपिए

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार भक्तपुरमा ५८ सहित उपत्यकामा ३ सय ९३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय र ललितपुरमा ३८ जनामा संक्रमण...बाँकी