News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    ओली सरकारका उपलब्धिको पूर्णपाठ

    आफ्नै दलका नेताले काम गर्न नदिएको आरोप लगाउदै संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २३ पृष्ठ लामो उपलब्धी पेश गरेका छन् । सरकार गठनको ३ वर्ष पुगेको अवसरमा आइतवार उनले उक्त उपलब्धी प्रस्तुत...बाँकी

    प्रचण्डले अलपत्र पारे, म सम्मान गर्छु : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध लडेकालाई सरकारले सम्मान गर्ने बताएका छन् । प्रचण्डले उनीहरुको बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले अब आफूले संरक्षण गर्ने बताएका हुन् । शनिवार बुटवलमा आयोजित सत्तारुढ नेकपाको आमसभालाई सम्बोधन गर्दै...बाँकी

    अन्ततः साढे ५ घण्टा हिरासतपछि रामकुमारी झाँक्री रिहा

    काठमाडौं । राज्यविरुद्धको कसूरको अभियोगमा बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनी करिब साढे ५ घण्टापछि बिहीबार साँझ रिहा भएकी हुन् ।...बाँकी

    विशाल जनसागरलाई सम्बोधन गर्दे प्रचण्डले भने- ‘जनता नै हाम्रा भगवान’

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुका लागि जनता नै भगवान भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता...बाँकी

    विरोध सभामा भक्तपुरबाट सक्रिय सहभागिता

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोध सभामा भक्तपुरबाट पनि सक्रिय सहभागिता देखिएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध आन्दोलित नेकपाको  अघिल्लाे विरोध सभाको तुलनामा भक्तपुरबाट बढी जनसहभागिता देखिएको हाे ।...बाँकी

    आगलागीबाट २ बालबालिकाको निधन

    सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ। स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ। आगलागीमा...बाँकी

    घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेकाे अभियाेगमा पक्राउ

    महानगरीय अपराध महाशाखाले घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेर फरार अभियुक्तलाइ पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गा.पा.-४ गुन्टे गाउ का २४ वर्ष कैलाश भन्ने रोहन नेपाली रहेका छन्...बाँकी

    सरकारकाे दमनपछि नागरिक अगुवाकाे उद्घाेष : तेस्रो जनआन्दोलन सुरु भयाे

    शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि अगुवाहरु थप आन्दोलित बनेका छन् । साहित्यकार एवं पूर्व सम्पादक वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलनमा प्रहरीले ब्यापक...बाँकी

    नेमकिपा बाकेको प्रथम जिल्ला परिषद सम्पन्न

    नेपाल मजदुर किसान पार्टीको ४७औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिषद शनिवार सम्पन्न भएको हो । नेमकिपाका बाके जिल्ला अध्यक्ष बखत...बाँकी

    प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन् । आफू कोमलमा धेरै कोमल तर, कठोरमा अती कठोर भएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका...बाँकी