News Portal

  • गृहपृष्ठ कला साहित्य, मुख्य समाचार, समाचार

    काठमाडौँमा अफगानी रणमैदान

    साहित्यकार केदार संकेतद्वारा लिखित ‘अफगानी रणमैदान’ नामक आत्मपरक उपन्यास काठमाडौंको एक कार्यक्रमका बीच लोकार्पण भएको छ । उक्त कृतिको वरिष्ठ साहित्यकार एवं रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले लोकार्पण गरेका हुन् । साहित्यकार, समालोचक...बाँकी

    सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

    आइतबार होटल तपसमा सखी प्रतिष्ठान, काठमाडौंले अन्तर्राष्ट्रिय नारी दिवस २०७७ (International Women,s day- 2021) को अवसरमा “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका “बिषयक विचार गोष्ठीको आयोजना गर्यो । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको...बाँकी

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए । गजलकार डिल्लीराम...बाँकी

    विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात नभएको भनेका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित सहमती पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...बाँकी

    विप्लव नेतृत्वको बिद्रोही दल माथिको प्रतिबन्ध फुकुवा

    सरकारले प्रतिवन्धित बिद्रोही दल विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सरकारी वार्ता टोली र बिद्रोही दलबीच भएको तीनबुँदे सहमति समेत अनुमोदन...बाँकी

    कांग्रेस प्रधानमन्त्री पद पाए पछि नहट्ने

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद पाए पछि नहट्ने बताएका छन् । कांग्रेसमा  जिम्मेवारी आए साे सम्हाल्न पछि नहट्ने उनले बताएका हुन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको...बाँकी

    पैसा बाटोमै फालेर अध्यक्ष फरार

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख...बाँकी

    विश्वकर्माकाे बेजाेड कविता : जूनको उज्यालोमा अडिएको समय

    जूनको उज्यालोमा अडिएको समय ——————————————- जमिन खनेर घाम निकाल्नेहरूकै आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो यो समय एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम र त्रसित...बाँकी

    प्रहरीले यसरी पत्ता लगायो भागरथी हत्यामा दिनेशको संलग्नता

    बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । हत्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर...बाँकी

    बैंकर्सहरुकाे निष्कर्ष : सहुलियतपूर्ण कर्जा टाठाबाठाको पोल्टामा

    निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो ऋण दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट उनीहरु बञ्चित रहँदै आएको बैंकर्सहरुले बताएका छन् । बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले आयोजना गरेको सहुलियतपूर्ण कर्जा...बाँकी