News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

    नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । सादगी जीवन बाचेका नेता जोशी पूर्वमन्त्री समेत हुन् । फागुन १४ गते उनलाई मष्तिष्कघात भएको थियो । वीर अस्पतालले उनलाई नर्भिकमा रिफर गरेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा...बाँकी

    वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो –बिजुक्छे

    “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेका हुन् । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक...बाँकी

    भक्तपुरमा नयाँ अस्पतालद्वारा सेवा शुरु

    भक्तपुरमा थप १५ शैय्याका साथ एउटा नयाँ अस्पताल सुरू भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लि. संचालनमा आएको हो । यहि फागुन २३ गतेबाट सो स्थानमा संचालनमा...बाँकी

    सरकारी सहयोगविनै ताथलीमा बन्यो सामुदायिक भवन

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सरकारी सहयोग विना नै सामुदायिक भवन बनेको छ । ताथलीको माथिल्लो सौडोलमा करिब रु. ८ लाखको लागतमा सामुदायिक भवन बनेको हो । सो भवन माथिल्लो सौडोलस्थित माझीभैरब टोल...बाँकी

    लोक सेवा आयोग पदाधिकारीविहीन

    लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ। अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि मंगलबार सकिएको हो। अध्यक्ष मैनालीसहित ७...बाँकी

    नेपाल दक्षिण एसियाकै खुसी मुलुक

    नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ स्थानमा परेको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परहेको हो । उक्त...बाँकी

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या...बाँकी

    एक जना सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

    सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी

    के हो हनी ट्रयाप ? हनी ट्रयापमा संलग्न महिलाहरु प्रहरीको फन्दामा

    शरीरको आकर्षणमा फसाएर आफ्नो स्वार्थ साध्ने कला हो — हनी ट्रयाप । प्राय: हनी ट्रयापमा महिला शरीरको सुन्दरतालाई हतियारको रुपमा प्रयोग गरिन्छ र पुरुषलाई जालमा पारिन्छ । शारीरिक आशक्तिका कारण पुरुष पहिलाको मुट्ठीमा सजिलै आउछ...बाँकी