नेकपा (माओवादी केन्द्र)ले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले तत्कालै केन्द्रदेखि टोलतहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको हो ।...बाँकी
maoist prachanda
अनलाइन समाचार पोर्टल उज्यालो नेटवर्कमा कार्यरत दुईजनालाई समाचार प्रकाशन भएकै आधारमा प्रहरीले पक्राउ गरेपछि चौतर्फी बिरोध भएको छ । पत्रकारका संघसंघठनहरुले प्रेस बिज्ञप्ती नै निकालेर सरकारको यस कार्यप्रति बिरोध व्यक्त गरेका छन् । यसैबीच, प्रेस...बाँकी
भक्तपुर । मंगलवारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिको १२ गते बसेको बैठकले कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू एक हप्ता बन्द...बाँकी
bhaktapur bhaktapur CDO prem prasad Bhattarai भक्तपुर भक्तपुर अपहरण लकडाउन
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते निषेधाज्ञा हुने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं लोकतन्त्र दिवसको अवसर परेर शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार...बाँकी
सर्लाही । नेकपा एमालेमा माधव– झलनाथ समूहले देशभर पार्टी र भातृसंगठनहरुमा समान्तर कमिटी निर्माणमा तिब्रता दिइरहेको अवस्थामा नेपाल खेलकुद महासंघको जिल्ला कार्यसमिति सर्लाहीको पनि समान्तर कमिटी गठन गरिएको छ । नेपाल खेलकुद महासंघ सर्लाहीले विजय...बाँकी
नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आइतवार संचारग्रामस्थित महासंघको कार्यालयमा एक विशेष समारोहका बीच पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । समारोहका प्रमुख अतिथिको रुपमा सभामुख अग्निप्रसाद सापकोटा...बाँकी
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर...बाँकी
बागमती र गण्डकी प्रदेश लगायतका मुख्यमन्त्रीहरु संसद फेस गर्नबाट भागीरहदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका...बाँकी
आज भक्तपुरको मध्यपुर ठिमीमा धुमधामका साथ सिन्दुर जात्रा मनाइदै छ । विस्का जात्राको छैठौ दिन बैशाख २ गते सिन्दुर जात्रा भव्य रुपमा मनाइन्छ । उक्त सिन्दुर जात्रामा ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर...बाँकी
madhyapur thimi thimi मध्यपुर ठिमी