News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    भक्तपुरमा नयाँ अस्पतालद्वारा सेवा शुरु

    भक्तपुरमा थप १५ शैय्याका साथ एउटा नयाँ अस्पताल सुरू भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लि. संचालनमा आएको हो । यहि फागुन २३ गतेबाट सो स्थानमा संचालनमा...बाँकी

    सरकारी सहयोगविनै ताथलीमा बन्यो सामुदायिक भवन

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सरकारी सहयोग विना नै सामुदायिक भवन बनेको छ । ताथलीको माथिल्लो सौडोलमा करिब रु. ८ लाखको लागतमा सामुदायिक भवन बनेको हो । सो भवन माथिल्लो सौडोलस्थित माझीभैरब टोल...बाँकी

    लोक सेवा आयोग पदाधिकारीविहीन

    लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ। अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि मंगलबार सकिएको हो। अध्यक्ष मैनालीसहित ७...बाँकी

    नेपाल दक्षिण एसियाकै खुसी मुलुक

    नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ स्थानमा परेको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परहेको हो । उक्त...बाँकी

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या...बाँकी

    एक जना सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

    सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी

    के हो हनी ट्रयाप ? हनी ट्रयापमा संलग्न महिलाहरु प्रहरीको फन्दामा

    शरीरको आकर्षणमा फसाएर आफ्नो स्वार्थ साध्ने कला हो — हनी ट्रयाप । प्राय: हनी ट्रयापमा महिला शरीरको सुन्दरतालाई हतियारको रुपमा प्रयोग गरिन्छ र पुरुषलाई जालमा पारिन्छ । शारीरिक आशक्तिका कारण पुरुष पहिलाको मुट्ठीमा सजिलै आउछ...बाँकी

    चाँगुनारायण नगरपालिकामा एकै दिन दशवटा तालिम

    चाँगुनारयण नगरपालिकामा एकै दिन दशवटा तालिमको उद्घाटन गरिएको छ । कृषी,पशुपन्छि, व्यापार, व्यवसाय गर्न चाहने वर्गलाई लक्षित गरि एकै दिन १० वटा तालिमको एक समारोह विच उद्घाटन गरिएको हो । चाँगुनारायण नगरपालिकाको दुवाकोट स्थित नेपाल...बाँकी

    भक्तपुर नगरव्यापी खेलकुद र अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न

    सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा आयाेजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ । फागुन २९ गतेदेखि शुरु प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा प्रमुख अतिथि...बाँकी