News Portal

  • प्रचण्ड, देउवा ,उपेन्द्र र माधव एकै ठाउँमा

    इभक्तपुर संवाददाताभक्तपुर,७ जेठ २०७८, शुक्रबार
    ८२७ पटक
    भक्तपुर,७ जेठ २०७८, शुक्रबार

    अहिले भर्खरै नयाँ सरकार गठनका लागि विपक्ष दल नेपाली काँगैस,माओवादी केन्द्र,जसपा,र माधव समुहको बैठक बसेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको बैठकमा प्रचण्ड ,उपेन्द्र र माधव नेपाल सहभागिता जनाएको छ ।

    राष्ट्रपतिबाट चालिएको कदमसहित आवश्यक रणनीति तय गर्न विपक्षी दलको बैठक भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रक्रिया नाघेर संविधानको धारा ७६ (५) मा पुगेपछि विपक्षी दलहरू आक्रोशित बन्दै आइरहेका छन्।

    बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने निर्णय भएको जानकारी आउको छ । बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको खबर प्राप्त भएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...