News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    ढालियो विस्का जात्राको लिंगो

    भक्तपुरको बिस्का जात्राको लिंगो बुधबार राति ढालिएको छ । बुधबार साँंझ ६ः२५ बजे उठाएको लिंगो ठिक ८ः२५ बजे नै ढालिएको हो । बिस्का जात्रामा क्रममा प्रत्येक वर्ष भक्तपुरमा उठाइने लिंगो वर्षको अन्तिम दिन उठाएर वर्षको...बाँकी

    चित्तपोलमा शुभकामना आदान प्रदान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

    चित्तपोल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सोमबार चित्तपोलमा शुभकामना आदान प्रदान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय कला संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यका साथ स्थापित भिन्तुना साँस्कृतिक समाजको आयोजनामा साउन...बाँकी

    अन्तरार्ष्ट्रिय बाल तथा किशोरहरूको कविता प्रतियोगिता हुने

    काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले...बाँकी

    पत्रकार महासंघ भक्तपुरको नयाँ कार्यसमितिलाई चाँगुनारायण नगरपालिकाको सम्मान

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई चाँगुनारायण नगरपालिकाले बधाई तथा स्वागत गरेको छ । शुक्रवार हेल्मेट डाँडास्थित नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त बधाई तथा शुभकामना व्यक्त गरिएको हो । कार्यक्रममा...बाँकी

    विस्का जात्राबारे सद्भाव सभा सम्पन्न : सिडिओ र एसपी नै अनुपस्थित

    भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    सार्वजनिक बिदा तथा शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ । बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले...बाँकी

    झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी हो – अध्यक्ष रोहित

    “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ ।” उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुछें रोहितलेले नेक्राविसंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राखेको विचार हो । एमालेमा गञ्जागोल आउनुको कारण...बाँकी

    नेपाल थ्री नेशन्स कपको च्याम्पियन

    नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको बिजेता बनेको  हो । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ...बाँकी

    एसपी थापाले पक्राउ गर्न आदेश दिएपछि वडाध्यक्षसहित तीन फरार

    चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो । गत शनिबार राति उनीसहित तीनजना मिलेर...बाँकी