News Portal

  • ढालियो विस्का जात्राको लिंगो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    १४०७ पटक
    भक्तपुर, २ बैशाख

    भक्तपुरको बिस्का जात्राको लिंगो बुधबार राति ढालिएको छ । बुधबार साँंझ ६ः२५ बजे उठाएको लिंगो ठिक ८ः२५ बजे नै ढालिएको हो ।

    बिस्का जात्रामा क्रममा प्रत्येक वर्ष भक्तपुरमा उठाइने लिंगो वर्षको अन्तिम दिन उठाएर वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते साँंझ ढाल्ने परम्परा छ।

    पहिलो दिनमै लिंगो उठाउन नसक्दा भोलिपल्ट बुधबार साँंझ मात्र उठाएर सोहि दिन साझ ढालिएको हो ।

    २०७७ चैत्र २८ गते पाँचतल्ले मन्दिर अगाडिबाट सुरु भएको जात्रा त्यहि स्थानमा २०७८ वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै भैरबनाथको रथलाई तानेर सम्पन्न हुनेछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण भैरबनाथको रथ तान्नु र लिंगो उठाउनु र ढाल्नु हो ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...