News Portal

  • ढालियो विस्का जात्राको लिंगो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    १४३६ पटक
    भक्तपुर, २ बैशाख

    भक्तपुरको बिस्का जात्राको लिंगो बुधबार राति ढालिएको छ । बुधबार साँंझ ६ः२५ बजे उठाएको लिंगो ठिक ८ः२५ बजे नै ढालिएको हो ।

    बिस्का जात्रामा क्रममा प्रत्येक वर्ष भक्तपुरमा उठाइने लिंगो वर्षको अन्तिम दिन उठाएर वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते साँंझ ढाल्ने परम्परा छ।

    पहिलो दिनमै लिंगो उठाउन नसक्दा भोलिपल्ट बुधबार साँंझ मात्र उठाएर सोहि दिन साझ ढालिएको हो ।

    २०७७ चैत्र २८ गते पाँचतल्ले मन्दिर अगाडिबाट सुरु भएको जात्रा त्यहि स्थानमा २०७८ वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै भैरबनाथको रथलाई तानेर सम्पन्न हुनेछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण भैरबनाथको रथ तान्नु र लिंगो उठाउनु र ढाल्नु हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...