अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनका विरुद्ध अहिले भइरहेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा गरेको शक्ति प्रदर्शनका क्रममा प्रदर्शनी...बाँकी
गोरखाको धार्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतीय पर्यटन (IMTA) को सदस्य भएको छ । यससँगै यो गाउँपालिका विश्वकै पहिलो पर्यटकीय पर्यटनको सदस्य गाउँपालिका भएको छ। पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकास गर्ने उद्देस्यले गाउँपालिकाले विभिन्न...बाँकी
काठमाडौं, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा...बाँकी
भक्तपुरमा २ जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । कौशलटार चोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने बर्ष १९ को संगित...बाँकी
thimi मध्यपुर थिमि वाग्मती, १४ मंसिर । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. मानबहादुर बिकेका अनुसार प्रदेश...बाँकी
नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले १९ बुँदे घोषणापत्र जारी गरेको छ । धादिङको बैरेनीमा १२ र १३ गते बसेको बैठकले १९ बुँदे घोषणापत्र जारी गरेको हाे । घोषणापत्रमा कार्यदल गठन गर्ने देखि श्रमजिवी...बाँकी
जुम्ला, २७ कार्तिक । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ । सेवाग्राहीको भिड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले...बाँकी
पूर्व माओवादी पृष्ठभूमिका नेकपाका बाैद्भिक नेता एवं भक्तपुर जिल्ला कमिटीका सचिव डिपी ढकालले जीन्दगीभर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्ने जनाएका छन् । नेकपाको बैठकबाट पुरानो पुस्तालाई राजनीतिबाट ससम्मान बहिर्गमन गराउने निर्णय...बाँकी
हेलम्बु, १९ कार्तिक । सिन्धुपाल्चोकको हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करीब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीय जुटेका छन् । विक्रम संवत् २०४०...बाँकी