News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    एकै परिवारका तीन सदस्य मृत फेला

    प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको...बाँकी

    राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको दावी

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारी गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने दावी छन्। उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग...बाँकी

    विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटनको विरूद्धमा सोमबार सर्वोच्च अदालत जाने

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ। विपक्षी गठबन्धनले सोमबार रिट हाल्ने तयारी गरेको हो । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनाए अनुसार सोमबार बिहान १० बजे नै सर्वोच्चमा गएर...बाँकी

    विद्या-ओलीलाई गोबर उपहार

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाइएको छ। प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएको हो । ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा...बाँकी

    कार्वाहि,प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सहि गन्तव्यमा पुर्‍याएको छैन – योगेश भट्टाराई

    अहिले माधव समुहले नयाँ पार्टी खोल्ने विषयको चर्चा भइरहेको बेला र यता सर्वाेच्चमा प्रतिनिधि सभा विद्यटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेका बेला नेकपा एमालेका नेता योगेश भट्टाराईले कार्वाही ,प्रतिशोध र बदलाको राजनितिले आजसम्म...बाँकी

    प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत- सभामुख सापकोटा

    सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक...बाँकी

    संसद् विघटनविरुद्ध १४९ सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै

    विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन...बाँकी

    छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन । चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ ।...बाँकी

    ओलीले बैगुनी केटो भनेका भट्टराईले दिए साथ

    नेकपा एमालेका नेता योगेश भट्टाराईले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह लाई आफूले साथ नदिएको खुलासा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको...बाँकी

    माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ । एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्ने बित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा...बाँकी