News Portal

  • गृहपृष्ठ समाचार

    फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २- २ रुपैयाँ मूल्यवृद्धि गरेको छ। निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य...बाँकी

    आज अन्तराष्ट्रिय परिवार दिवस

    आज अन्तराष्ट्रिय परिवार दिवस, परिवारको स्वास्थ हेरविचार तथा परिवारको एकताको महत्वका साथ हरेक वर्ष मे १५ को दिन यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता...बाँकी

    भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् । ढकाललाई...बाँकी

    कोरोना भन्दा पनि पाकेको गहुँ भित्र्याउन नसकिने होकि भन्ने चिन्तामा भक्तपुरे किसान

    यतिवेला गाउँवस्ती सबै त्रसित अवस्थामा छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको छ । यतिबेला काठमाडौ उपत्यकासंगै भक्तपुरका किसानहरु पनि कोरोना भाइरसको कारण त्रसित मात्र नभएर कसरी बाली भित्राउने भन्ने चिन्तामा समेत परेका...बाँकी

    छालिङ्गमा कोरोना भाइरसको संक्रमणबाट एकको मुत्यु

    आज कोरोना भाइरसको संक्रमणबाट छालिङ्गमा एकको मुत्यु भएको छ । संक्रमित चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का एक पुरुष हो । कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए । यो संगै काठमाडौं उपत्यकामा...बाँकी

    राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै नेमकिपाका तामाङको पनि उम्मेदवारी

    जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल नेकपा (एमाले)बाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा...बाँकी

    हिमालयन लायन्स क्लबको पदस्थापना तथा चार्टर्ड नाइट कार्यक्रम

    हिमालयन लायन्स क्लब न्युईग्ल्याण्ड को ११औ चार्टर्ड नाईट एवं लायन्स बर्ष २०२१/२०२३ को पदस्थापन कार्यक्रम गत अप्रिल ३० गतेको साँझ जूम प्रबिधि प्रयोग गरि सम्पन्न भयो। क्लबका प्रथम उपाध्यक्ष राजेन्द्रलाल श्रेष्ठ (गोबर्धन पूजा) को सभापतित्वमा...बाँकी

    आजदेखि आन्तरिक उडान बन्द,चार्टर्ड उडानलाई अनुमति दिने

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठक सम्पन्न भयो । बैठकले आजदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने...बाँकी

    यस्तो बन्ने भयो नेकपा (माओवादी केन्द्र) को संगठन

    नेकपा (माओवादी केन्द्र)ले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले तत्कालै केन्द्रदेखि टोलतहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको हो ।...बाँकी

    तानाशाही तरिकाबाट पक्राउ दुई पत्रकारलाई रिहा नगरे कडा संघर्षमा उत्रने प्रेस संगठनको चेतावनी

    अनलाइन समाचार पोर्टल उज्यालो नेटवर्कमा कार्यरत दुईजनालाई समाचार प्रकाशन भएकै आधारमा प्रहरीले पक्राउ गरेपछि चौतर्फी बिरोध भएको छ । पत्रकारका संघसंघठनहरुले प्रेस बिज्ञप्ती नै निकालेर सरकारको यस कार्यप्रति बिरोध व्यक्त गरेका छन् । यसैबीच, प्रेस...बाँकी