News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, रोचक, समाचार

    भक्तपुरमा शिक्षिकालाई मादल

    भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो । शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन...बाँकी

    स्वदेशमै उत्पादन भएका बस्तुहरु प्रयोग गर्न पहल गर्ने भक्तपुरका एसपी श्रेष्ठको प्रतिवद्धता

    ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भै आएका प्रहरी उपरिक्षक श्रेष्ठलाई आइतबार भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत...बाँकी

    ज्ञानेश दाईको फास्ट फुड

    भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ । उनीहरुको व्यस्तता...बाँकी

    आफ्नो परम्परागत पेशा छोडेर चिया बेच्दै रामप्रसाद प्रजापति

    चिया नेपाली परिवेशमा जो कोहिका लागि परिचित छ । बिहान देखि बेलुका सम्मको लागि यो एक प्रकारको नभइ नहुँने पेयपदार्थ भइसक्यो । साथीभाइ भेट हुँदा होस्, घरमा आफ्न्त आउँदा किन नहोस् चिया साथी जस्तै भइसकेको...बाँकी

    नेतृ पम्फा भुसाललाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) की नेत्री पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकला भुसालको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। परिवारजनका अनुसार ​९३ वर्षीया इन्द्रकला लामो समयदेखि अस्वस्थ थिइन्। उपचारकै क्रममा सोमबार बिहान...बाँकी

    सवारी साधनको जोर बिजोर नियम हट्यो

    काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली...बाँकी

    भक्तपुरमा फ्रान्सेली संस्थाको सहयोगमा युनिटी युवा क्लवद्वारा राहत वितरण

    french aid in bhaktapur

    विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ को दोस्रो लहरका कारण जारी लामो समय सम्मको निषेधाज्ञा (बन्दाबन्दी) बाट प्रभावित भक्तपुरका बिपन्न परिवारलाई राहत बाडिएको छ । युनिटी युवा क्लब पान्डोबजारको सकृयतामा Tibetine Et Pepules de I...बाँकी

    नेपाल पत्रकार मञ्चद्वारा भक्तपुरका पत्रकारलाई पन्ध्र सय थान मास्क प्रदान

    नेपाल पत्रकार मञ्चले पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको छ । मञ्चले शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष युवराज विद्रोहीको नेतृत्वमा रहेको टोलीले शुक्रवार...बाँकी

    मेयर शाक्यले भूमाफियासँग साँठगाँठ गरेको आरोप प्रदेश सभामा पुग्यो

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियासँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न नदिएको आरोप लागेको छ । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले उक्त आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद...बाँकी

    सरकार सहमतिप्रति इमान्दार नभएको आरोप

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।...बाँकी