फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले...बाँकी
नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्था भएको साप (SAP) प्रणाली सञ्चालनमा ल्याएको छ । अब निगमका डिलर तथा अरु साझेदारहरुले अनलाइनबाट भूक्तानी गर्न सक्ने भएका छन् । योसँगै कनेक्ट आईपीएस (वेब, मोबाइल...बाँकी
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। आज दिउसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बैठक बस्नेछ । पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि...बाँकी
भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि संकलन केन्द्र निर्माण...बाँकी
chagu changu changu narayan चागुँनारायण
अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । उनले बिकासे मन्त्रालयका सचिबहरुलाइ बोलाएर उक्त निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७७र७८ को पुँजीगत खर्च अवस्थाको समीक्षा गर्न सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि...बाँकी
प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् । उनी माथि भएको हातपातमा २४ घण्टाभित्र स्पष्टीकरण लिन र अनुशासनको...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
४ फागुन २०७४ मा करिब दुई तिहाइ बहुमत सहित केपी शर्मा ओलीले सरकारकारको नेतृत्व गरेका थिए । कम्युनिस्टको नेतृत्वमा दुई तिहाइको बहुमतमा सरकार बनेको पहिलो पटक नै थियो । त्यतिबेला कम्युनिष्टलाई मात्रै हैन काँग्रेसहरुलाई पनि...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
यतिबेला यातायात क्षेत्रमा संकटको अवस्था सृजना भएको छ । कोरोना भाइरसका कारण लामो निषेधाज्ञाका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको हो । कोरोना भाइरसको कारण यातायात क्षेत्र ठप्प प्रायः छ । सरकारले जारी गरेको निषेधाज्ञाले...बाँकी
bhaktapur