News Portal

  • गृहपृष्ठ समाचार

    आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

    आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन...बाँकी

    प्याक भयो ओली सरकार

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनार्गथान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइन । यस अघि जेठ २१ गते मन्त्रिपरिषद विस्तारगरेका प्रधानमन्त्री ओलीले आज ७ मन्त्री र १...बाँकी

    चाँगुनारायण नगरपालिकामा योजना छनोटको चटारो

    चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ । नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक...बाँकी

    चाँगुनारायण अस्पताललाई ७ लाख ५० हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो । उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष...बाँकी

    भक्तपुरका सबै वडामा लगाइदैछ चिनियाँ कोरोना खोप

    भक्तपुर नगरपालिकाले कोरोनाभाइरस विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ । आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी...बाँकी

    ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी

    पेट्रोलियम पदार्थको फेरि बढ्यो मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निषेधाज्ञाकै समयमा यो दोस्रो पटक मूल्य बढाएको हो । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन प्रतिलिटर दुई रुपैयाँका...बाँकी

    चाँगुनारायणमा जेठ २५ र २६ गतेदेखि भेरोसिल खोपको पहिलो मात्रा दिइने

    चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागिएको छ ।  उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई दिइने छ । उक्त खोप अभियान यहि जेठ...बाँकी

    जसपा फुटाएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ...बाँकी

     यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै हुने

    यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । साथै कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । सरकारले गतवर्ष जस्तै यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक...बाँकी