शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost
नेकपा माओवादी केन्द्रले ३४ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका...बाँकी
जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे...बाँकी
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ का लागि कक्षा ११ मा ९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । मापदण्ड अनुसार छनोट भएका ९८ जना विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो । भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरु...बाँकी
bhaktapur
बक्सिङ खेलाडी सनिल शाही ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’का लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलो तौल समूहमा प्रथम भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का...बाँकी
काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको उपस्थितिमा महोत्सवका...बाँकी
सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तारकेश्वर नगपालिकास्थित विभिन्न जिल्लाबाट बसोवास गर्ने तथा स्थानीय महिलाहरुलाई पन्ध्रदिने हस्तकला तालिम प्रदान गरिएको छ । कार्यक्रममा युवा स्वरोजगार कोषका...बाँकी
नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘येँकिँ दह’ लाई इन्द्रदहको नामले चिनिन्छ । भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित छोरीको डेरामा बस्दै आएका दोलखाका श्रमजीवी एक जेष्ठ नागरिकलाई साहित्यकार गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा उनले जेष्ठ नागरिक दोलखा स्थायी...बाँकी
changu changu narayan