News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    भक्तपुरका भँडेल बने भौतिक पूर्वाधारमन्त्री

    भक्तपुर क्षेत्र नम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा भँडेल भौतिक पूर्वाधार विकास मन्त्री भएका हुन् । सांसद हरिशरण...बाँकी

    सेनाले बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

    जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालीन हेलिप्याड निर्माण गरेको हो । चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण...बाँकी

    परिचयपत्र नभएकालाई भाडामा नराख्न सरकारको आग्रह

    सरकारले परिचयपत्र नभएको कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट, फ्ल्याट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल...बाँकी

    छालिङका २१ वर्षीय युवकको मृत्युपछि प्रहरी परिसरमा प्रदर्शन

    भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् । ज्यान गुमाउने युवक चाँगुनारायण...बाँकी

    अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर नगर पालिकाकोको एक मात्र नगर अस्पताल साङ्लामा नेकपा एमालेले वडा नम्बर १ को अधिवेशन सम्पन्न गरेको हो। उपमेयर भवानी डोटेल...बाँकी

    एउटै ब्यक्ति कांग्रेस र एमाले दुबै पार्टीको वडा नेतामा निर्वाचित

    दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका...बाँकी

    प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी

    फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं...बाँकी

    माओवादी केन्द्रले टुंगो लगायो ३४ विभाग प्रमुखहरु (सूचीसहित)

    नेकपा माओवादी केन्द्रले ३४ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका...बाँकी

    डोल्पाका स्याउ खेर जाँदै

    जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे...बाँकी