भक्तपुरकी नवोदित गायिका अवालको गीत सार्वजनिक

तिमी जहाँ जहाँ… बोलको नयाँ गीत भिडिओसहित सार्वजनिक भएको छ । भक्तपुरको नवोदित गायिका मतिना अवाल र गायक बशिष्ठ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो । गीतमा सुरज र शेखरले संगीत दिएका छन्...बाँकी
तिमी जहाँ जहाँ… बोलको नयाँ गीत भिडिओसहित सार्वजनिक भएको छ । भक्तपुरको नवोदित गायिका मतिना अवाल र गायक बशिष्ठ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो । गीतमा सुरज र शेखरले संगीत दिएका छन्...बाँकी
झापास्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजिक रूपमा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै प्रसाई उपर कडा कारवाहीको...बाँकी
नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानबिन गर्ने भएको छ। श्रमजीवी पत्रकार सङ्घ नेपालसँग बुधबार काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले केकति लापरवाही भएको हो सोको विषयमा छानविन गर्ने...बाँकी
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनका भूमिहीनलाई जग्गा धनी प्रमाण पुर्जा(लालपुर्जा)प्रदान गरेकी छन् । चितवनको इच्छाकामना गाउँपालिकाको गाउँव्लकमा रहेका भू्मिहीनहरुलाई उनले शुक्रवार एक कार्यक्रमका बीच जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी...बाँकी
वरिष्ठ पत्रकार एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणा तथा नेपाली काँग्रेस सूर्यविनायक नगरका नेता रवी राणालाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता मीनकुमारी राणाको असमायिक निधन भएको हो । ८३ वर्षिया मीनकुमारीलाई अकस्मात...बाँकी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तनमा सञ्चारक्षेत्र र खासगरी प्रेस सेन्टर नेपालको भूमिकाको प्रशंसा गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना...बाँकी
नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेललाई पितृशोक परेको छ । उनका पिता नरप्रसाद पौडेलको ९० वर्षको उमेरमा निधन भएको हो । सिन्धुपाल्चोक मानेश्वरास्थित निजी निवासमै नरप्रसादको शुक्रवार साँझ निधन भएको पारिवारिक श्रोतले जनाएको...बाँकी
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले पत्रकार बाबुकाजी साछेँ श्रेष्ठलाई पुरस्कृत गरेको छ । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । शुक्रवार मध्यपुरथिमिको...बाँकी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आठौँ महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमाथि कसैको पनि फरक मत नरहेको बताएका छन् । नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको समाचारहरु आइरहदा अध्यक्ष...बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले भने संकटमा पर्दै गएको विचार व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा नेवाः जातिय महासंघले...बाँकी