अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धराशायी नहुने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ...बाँकी
janardan sharma
कोभिड १९ कारण गत वर्ष औपचारिकतामा सीमित भक्तपुरको प्रसिद्ध (बिस्का: जात्रा) बिस्केट जात्रा यो वर्ष भने सभ्य र भब्य ढंगले मनाइने तयारी रहेको छ । जात्रालाई सभ्य र भब्य संगै शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न...बाँकी
baktapurpolicerange bhaktapur bisket
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन्। प्रहरीका अनुसार ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । एक जना घाइते छन्। नल्लु...बाँकी
bhaktapur news bhaktapurpost
एमसीसी लगायतको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र)को भक्तपुर नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार साँझ भक्तपुर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिकी सहयोग...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुरको आठौं साधारण सभा सम्पन्न भएको छ ।शनिवार डोलेश्वरस्थित एक रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost NPABSON
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यकर्ताको सहि मूल्यांकन बिधि बनाउदै गरेको खुलासा गरेका छन् । पार्टीमा काम गर्ने र नगर्ने बीच सकारात्मक विभेद हुनुपर्ने भन्दै उनले त्यसका लागि सहि...बाँकी
सरल सहयात्री पौडेल
उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार काठमाडौं। विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना...बाँकी
शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा ...बाँकी
२७ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुर वाइसिएलले रक्तदान गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर जिल्ला शाखाले आइतवार रक्तदान कार्यक्रमको तयारी गरेको हो । पार्टीद्वारा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi ycl
तस्वीर : सांकेतिक दाङको तुलसीपुर–५ मा आगलागी हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । एक जुत्ताचप्पलकाे गाेदाममा आगलागी हुँदा उक्त हताहती भएको हो । ४ तले भवनमा राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति...बाँकी