प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याउने बताएका छन्। क्याबिनेटबाट निर्णय...बाँकी
एक अर्ब दुई करोड रुपैयाँ बराबरको अवैध लागुऔषध हेरोइनसहित नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट सातजनालाई पक्राउ गरेको छ । ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको...बाँकी
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् । बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्ति संलग्न गराएको एमालेले आरोप छ । एमालेले संसदीय छानविन...बाँकी
अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन...बाँकी
काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो...बाँकी
crime
चाँगुनारायण नगरका स्थानीयबासी समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले चाँगुनारायण ९ ताथलीस्थित विकास निर्माणको अनुगमन गरेका छन् । पार्टीको पहलमा बजेट पारिएको ताथलीस्थित खानेपानी आयोजना र पहिरो नियन्त्रणको उनले अनुगमन गरेका...बाँकी
bhaktapur news bhaktapurpost chagu changunarayan municipality dp dhakal tathali
सरकारले नेपाल प्रहरीका एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेसंगै शैलेश थापा क्षेत्रीलाई बिदाइ गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनको बिदाइ गरिएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक...बाँकी
स्थानीय चुनाब नजिकिँदै गर्दा भरतपुर- २० नम्बर वडाका नेपाली कांग्रेसका सभापति सत्यमोहन अधिकारीले राजिनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका हुन् । अधिकारी पार्टी कार्यालय नै आउन छोडेपछि निर्वाचनको प्रचार-प्रसारको काम...बाँकी
जीवन संघर्षको शुरुवाती बेला डालोमा बदम बेच्ने युवा अहिले वडाध्यक्षको उम्मेदवार बनेका छन् । उनी हुन् श्रमजीवी युवा राज घिमिरे । घिमिरेले डालोमा बदम मात्र बेचेनन, सफलताको पाइला पछ्याउदै उनले नायक बनेर फिल्मी क्षेत्र समेत...बाँकी
नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त...बाँकी