News Portal

  • चाँगुनारायण अस्पताललाई ७ लाख ५० हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ जेठ २०७८ सोमबार
    ८३१ पटक
    भक्तपुर, २४ जेठ २०७८ सोमबार

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

    उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो ।

    उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष मनीराज केसीले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हुन् ।

    यो महामारीमा अस्पतालले अक्सिजन सहज रुपमा बिरामीहरुलाई उपलब्ध गराउन सकोस् भन्ने सदीक्षाले कन्सन्ट्रेटर वितरण गरेको अध्यक्ष मनीराज केसीले बताए । उक्त अक्सिजन कन्सन्ट्रेटर करिब ७ लाख ५० हजार बराबरको सामान रहेको केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...