News Portal

  • चाँगुनारायण अस्पताललाई ७ लाख ५० हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ जेठ २०७८ सोमबार
    ६०४ पटक
    भक्तपुर, २४ जेठ २०७८ सोमबार

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

    उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो ।

    उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष मनीराज केसीले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हुन् ।

    यो महामारीमा अस्पतालले अक्सिजन सहज रुपमा बिरामीहरुलाई उपलब्ध गराउन सकोस् भन्ने सदीक्षाले कन्सन्ट्रेटर वितरण गरेको अध्यक्ष मनीराज केसीले बताए । उक्त अक्सिजन कन्सन्ट्रेटर करिब ७ लाख ५० हजार बराबरको सामान रहेको केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...