News Portal

  • गृहपृष्ठ # नेमाकिपा

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।...बाँकी

    चिकपाले दिएको २१ हजार एन-९५ मास्क नेमकिपाद्वारा भक्तपुरका ६ हस्पिटलमा हस्तान्तरण

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो...बाँकी

    कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

    स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् । कोरोना संक्रमितहरूको पहिचान हुन...बाँकी

    अमेरिका थुरथुर भएको छ : थापामगर

    संबिधान सभा सदस्य समेत रहेकी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाका कारण अमेरिका थुरथुर भएको भनेकी छन् । मंगलवार काठमाडौस्थित अमेरिकी राजदुतावास अघि विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ” अमेरिका बिरोधी...बाँकी