प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरबाट मतदान गर्ने

भक्तपुर क्षेत्र नम्बर २ का मतदाता रहेका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले युनिक नेपाल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लौहकिन्थलीस्थित युनिक नेपाल मतदान केन्द्रबाट उनले...बाँकी