News Portal

  • गृहपृष्ठ # kathmandu

    काठमाण्डौंमा चुनावी सभा गर्दै सत्ता गठबन्धन

    सत्तारुढ गठबन्धनले आज काठमाण्डौंमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाण्डौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो । अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...बाँकी

    कागेश्वरी मनोहरा र शंखरापुर नगरपाकिलाई नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने: पोख्रेल

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा नगरपालिका र शखंरापुर नगरपालिकामा नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताएका छन् । शंखरापुरमा आममतदाता भेलालाई...बाँकी

    मेयर वालेन र उपमेयर डंगोलहरु नाराको पुतला बन्ने होइन

    balen

    अत्यधिक बहुमतबाट काठमाडौं महानगरपालिकामा चुनिन सफल मेयर वालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसमक्ष काठमाडौंबासीका झण्डै दुई दर्जन समस्याका चुनौतिहरु खडा छन् । काठमाडौं पुर्ननिर्माणका हस्ती मानिनु हुने केशव स्थापितलाई समेत तेस्रो हरफमा नै रोकेर अत्यधिक...बाँकी

    काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको गम्भीर आपत्ति

    bhaktapur municipality

    भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुर पोष्ट डटकम’को मिति २०७८ श्रावण ३० गते प्रकाशित ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो...बाँकी

    काठमाडौंमा डेरागरी बस्ने डेरावालाहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या

    लामो समय लकडाउन हुँदा काठमाडौंमा डेरा गरीबस्ने डेरावालहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको छ। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको देखाएकाे हाे ।...बाँकी

    तीन विद्यालयलाई एकै दिन नयाँ भवन हस्तान्तरण

    काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् ।...बाँकी