News Portal

  • गृहपृष्ठ # national assembly

    नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

    प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र...बाँकी

    प्रतिनिधिसभा बैठक सुरु, सभामुख चयन हुँदै

    प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै सुरु हुँदैछ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको...बाँकी

    दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । आज बिहान...बाँकी

    प्रतिनिधिसभामा निर्वाचनपछि पहिलो बैठक आज बस्दै

    प्रतिनिधिसभामा सोमबार मंसिर ४ को निर्वाचनपछिको पहिलो बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाका नेता पशुपति शमशेर राणाको अध्यक्षतामा सो बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति...बाँकी

    सांसदहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

    नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका...बाँकी

    शपथ ग्रहणको कार्यक्रम दुइ दिन

    सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण दुइ दिन हुने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यलाई बुधबार र अन्यलाई बिहिबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि...बाँकी