News Portal

  • ‘ड्यूटी’को विषयमा विवाद हुँदा हत्या

    इभक्तपुर संवाददाताकाठमाडौँ, १६ माघ
    ९१० पटक
    काठमाडौँ, १६ माघ

    सोमबार राती धारिलो हतियार प्रहारबाट ज्यान गुमाएका सेक्युरिटी गार्ड ५३ बर्षिय तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    घटनाको अनुसन्धानमा जुटेको प्रहरीले मकवानपुर, थाहा नगरपालिकाका राजन थापा क्षत्रीलाई पक्राउ गरेको छ ।

    अनुसन्धानकाक्रममा मछिन्द्रबहालचोकमा निज राजन थापा क्षत्री र मृतक तामाङ सेक्युरिटी गार्डकारुपमा काम गर्नेे गरेको र

    ‘ड्यूटी’को विषयलाई लिइ दुईबीच वादविवाद हुँदा क्षत्रीले पटक–पटक इँटाले टाउकामा प्रहार गरेर तामाङको हत्या गरी भागेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    अभियुक्त क्षत्रीमाथि आवश्यक कारबाही अघि बढाइने प्रहरीले जानकारी गरायो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...