News Portal

  • ‘ड्यूटी’को विषयमा विवाद हुँदा हत्या

    इभक्तपुर संवाददाताकाठमाडौँ, १६ माघ
    ९५२ पटक
    काठमाडौँ, १६ माघ

    सोमबार राती धारिलो हतियार प्रहारबाट ज्यान गुमाएका सेक्युरिटी गार्ड ५३ बर्षिय तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    घटनाको अनुसन्धानमा जुटेको प्रहरीले मकवानपुर, थाहा नगरपालिकाका राजन थापा क्षत्रीलाई पक्राउ गरेको छ ।

    अनुसन्धानकाक्रममा मछिन्द्रबहालचोकमा निज राजन थापा क्षत्री र मृतक तामाङ सेक्युरिटी गार्डकारुपमा काम गर्नेे गरेको र

    ‘ड्यूटी’को विषयलाई लिइ दुईबीच वादविवाद हुँदा क्षत्रीले पटक–पटक इँटाले टाउकामा प्रहार गरेर तामाङको हत्या गरी भागेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    अभियुक्त क्षत्रीमाथि आवश्यक कारबाही अघि बढाइने प्रहरीले जानकारी गरायो ।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...