News Portal

  • प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक : हेर्नुस् नतिजा

    इभक्तपुर संवाददाताभक्तपुर, २२ माघ
    ७७५ पटक
    भक्तपुर, २२ माघ

    नेपाल प्रहरीले कात्तिकमा लिएको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक गरेको छ । शारारीक तन्दुरुस्ती र लिखित परीक्षाको नतिजा जोडेर १०२ जना उम्मेदवार उतिर्ण भएको प्रहरीले नामावली सार्वजनिक गरेको छ ।

    उतीर्णहरुको बिशेष स्वास्थ्य परीक्षण फागुन २ र ३ गते प्रहरी अस्पतालमा हुने समेत भनिएको छ ।
    हेर्नुस सूचना :

     

    INS-Written-Result-Notice-2074-10-22

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...