News Portal

  • प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक : हेर्नुस् नतिजा

    इभक्तपुर संवाददाताभक्तपुर, २२ माघ
    ७८७ पटक
    भक्तपुर, २२ माघ

    नेपाल प्रहरीले कात्तिकमा लिएको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक गरेको छ । शारारीक तन्दुरुस्ती र लिखित परीक्षाको नतिजा जोडेर १०२ जना उम्मेदवार उतिर्ण भएको प्रहरीले नामावली सार्वजनिक गरेको छ ।

    उतीर्णहरुको बिशेष स्वास्थ्य परीक्षण फागुन २ र ३ गते प्रहरी अस्पतालमा हुने समेत भनिएको छ ।
    हेर्नुस सूचना :

     

    INS-Written-Result-Notice-2074-10-22

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...