News Portal

  • ६ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व मन्त्री शाही : मुख्य मन्त्री बन्ने सुनिश्चित

    इभक्तपुर संवाददातासुर्खेत, २५ माघ
    ५४१ पटक
    सुर्खेत, २५ माघ

    माओबादी केन्द्रमा ६ नम्बर प्रदेशको संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही छानिएका छन । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको बताइएको छ ।
    जुम्लाका सांसद नरेश भण्डारी पनि आकांक्षी भएपछी प्रतिष्पर्धा पेचिलो बनेको थियो । शाही र भण्डारीलाई मिलाउन प्रदेश इन्चार्च शक्ति बस्नेत र अर्का प्रभावशाली नेता जनार्दन शर्मासमेत पटक पटक बार्तामा बसेका थिए ।
    सुर्खेतमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाहीलाई सर्वसम्मत चयन गरेसंगै उनको मुख्यमन्त्रीको यात्रा सुनिश्चित बनेको छ । बाम गठबन्धनको बाडफाडमा यो प्रदेशको मूख्य मन्त्री माओबादी केन्द्रको भागमा परेको छ ।

    प्रतिकृया दिनुहोस्

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव...

    क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता

      डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको...

    नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका...

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको...

    भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

      भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको...