माओबादी केन्द्रमा ६ नम्बर प्रदेशको संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही छानिएका छन । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको बताइएको छ ।
जुम्लाका सांसद नरेश भण्डारी पनि आकांक्षी भएपछी प्रतिष्पर्धा पेचिलो बनेको थियो । शाही र भण्डारीलाई मिलाउन प्रदेश इन्चार्च शक्ति बस्नेत र अर्का प्रभावशाली नेता जनार्दन शर्मासमेत पटक पटक बार्तामा बसेका थिए ।
सुर्खेतमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाहीलाई सर्वसम्मत चयन गरेसंगै उनको मुख्यमन्त्रीको यात्रा सुनिश्चित बनेको छ । बाम गठबन्धनको बाडफाडमा यो प्रदेशको मूख्य मन्त्री माओबादी केन्द्रको भागमा परेको छ ।
६ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व मन्त्री शाही : मुख्य मन्त्री बन्ने सुनिश्चित
इभक्तपुर संवाददातासुर्खेत, २५ माघ
सुर्खेत, २५ माघमध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग
भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग...
भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता
फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...
सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो
भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...
नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...