News Portal

  • ६ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व मन्त्री शाही : मुख्य मन्त्री बन्ने सुनिश्चित

    इभक्तपुर संवाददातासुर्खेत, २५ माघ
    ९४२ पटक
    सुर्खेत, २५ माघ

    माओबादी केन्द्रमा ६ नम्बर प्रदेशको संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही छानिएका छन । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको बताइएको छ ।
    जुम्लाका सांसद नरेश भण्डारी पनि आकांक्षी भएपछी प्रतिष्पर्धा पेचिलो बनेको थियो । शाही र भण्डारीलाई मिलाउन प्रदेश इन्चार्च शक्ति बस्नेत र अर्का प्रभावशाली नेता जनार्दन शर्मासमेत पटक पटक बार्तामा बसेका थिए ।
    सुर्खेतमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाहीलाई सर्वसम्मत चयन गरेसंगै उनको मुख्यमन्त्रीको यात्रा सुनिश्चित बनेको छ । बाम गठबन्धनको बाडफाडमा यो प्रदेशको मूख्य मन्त्री माओबादी केन्द्रको भागमा परेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...