News Portal

  • महोत्तरीमा एक सैलुन व्यवसायीको हत्या

    इभक्तपुर संवाददाताबर्दिबास, ५ फागुन
    ७२० पटक
    बर्दिबास, ५ फागुन

    महोत्तरीमा एक सैलुन व्यवसायीको हत्या भएको छ । मटीहानी नगरपालिका -७ का सैलुन व्यवसायी ३६ वर्षीय रमेश कुमार ठाकुरको गएराती हत्या भएको हो ।
    मटीहानीको खानेपानी ट्याकी अगाडीको मेन गेटमा ठाकुरको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।ठाकुरको टाउकोमा गहिरो चोट देखिएको छ ।  हत्याको कारण र हत्याराको सुराकी प्रहरीले पाउन सकेको छैन ।
    भारतीय सिमा बाट करीब २ किमिको दुरीमा रहेको घटनास्थलमा प्रहरीले आवस्यक अनुसन्धान अगाडी बढाएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

    अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय...

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि...

    शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार होःराष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार रहेको बताएकी छन्...

    मन्त्री फिर्ता बलाउने कुनै निर्णय गरेको छैनः उपेन्द्र यादव

      जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ...

    भारतको मणिपुरमा रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु

    भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ व्यक्तिको मृत्यु भएको छ...