News Portal

  • महोत्तरीमा एक सैलुन व्यवसायीको हत्या

    इभक्तपुर संवाददाताबर्दिबास, ५ फागुन
    ११८४ पटक
    बर्दिबास, ५ फागुन

    महोत्तरीमा एक सैलुन व्यवसायीको हत्या भएको छ । मटीहानी नगरपालिका -७ का सैलुन व्यवसायी ३६ वर्षीय रमेश कुमार ठाकुरको गएराती हत्या भएको हो ।
    मटीहानीको खानेपानी ट्याकी अगाडीको मेन गेटमा ठाकुरको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।ठाकुरको टाउकोमा गहिरो चोट देखिएको छ ।  हत्याको कारण र हत्याराको सुराकी प्रहरीले पाउन सकेको छैन ।
    भारतीय सिमा बाट करीब २ किमिको दुरीमा रहेको घटनास्थलमा प्रहरीले आवस्यक अनुसन्धान अगाडी बढाएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...