News Portal

  • आफ्नै छोराको हातबाट ४५ बर्षिया आमाको ज्यान गयो, बहिनी आइसीयूमा

    इभक्तपुर संवाददातासिरहा, ११ फागुन
    ७९९ पटक
    सिरहा, ११ फागुन

    आफनै छोराको हातबाट सिरहामा एक आमाले ज्यान गुमाएकी छन । लक्ष्मीपुर- ४ कि ४५ वर्षीय ज्ञान देवी दासले आफनै छोराको कुटाई बाट ज्यान गुमाएकी हुन् ।

    बुधवार २८ वर्षीय राम दास तत्माले आफ्नै आमालाई रडले टाउकोमा हानेका थिए । उनले आमालाई मात्र होइन बहिनी १६ वर्षीया सुनिता कुमारीलाई पनि फलामे रड प्रहार गरेका थिए ।

    फलामको रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी ज्ञान देवीलाइ नोवेल हस्पिटलले बचाउन सकेन। बहिनी सुनितालाइ आइसियुमा राखेर उपचार भैरहेको बताइएको छ ।

    आफ्नै आमाको ज्यान लिने तत्मालाइ नियन्त्रणमा लिएर आवश्यक कार्यवाही अगाडी बढाइएको जिप्रकाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...