News Portal

  • काँग्रेसले राष्ट्रपतिमा निर्विरोध हुन नदिने,भोजपुरकी भण्डारीसंग भोजपुरकै चेली भिडाउने तयारी

    इभक्तपुर संवाददाताभक्तपुर, २३ फागुन
    ७९९ पटक
    भक्तपुर, २३ फागुन

    राष्ट्रिय सभामा नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको रिफारिस उल्टाएको भन्दै आक्रोसित काँग्रेसले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई निर्विरोध हुन् नदिने भएको छ । काँग्रेसले वहालवाला राष्ट्रपति समेत रहेकी भण्डारीलाई चुनौती दिन काँग्रेस नेतृ लक्ष्मी राईलाई अघि सार्ने भएको हो ।

    लक्ष्मी राई नेपाली काँग्रेसले सम्मानसाथ् लिने शहिद दिवानसिं राईकी छोरी हुन् ।

    नेकपा एमालेले भोजपुरमा जन्मिएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुन राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेसंगै काँग्रेसले पनि भोजपुरकै छोरी राईलाई उमेद्वार बनाउने तयारी गरेको श्रोतले बतायो । यद्यपी मान बहादुर बिश्वकर्मा पनि उठ्ने सम्भावना रहेको थियो ।

    बहुमत प्राप्त बाम गठबन्धन दुइ तिहाइको कसरतमा रहेकोले काँग्रेस उम्मेदवारले जित्ने सम्भावना भने देखिदैन ।  ३  बजेसम्म राष्ट्रपतिका लागि उम्मेद्वारी मनोनयनको समयसीमा तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...