News Portal

  • सिन्धुली सदरमुकाममै हात्ती आतंक, प्रशासन भन्छ ‘फर्किसक्यो’

    रामहरि दाहाल सिन्धुली, २५ फागुन
    ५२३ पटक
    सिन्धुली, २५ फागुन

    हात्तीका कारण सिन्धुलीको सदरमुकाम नै असुरक्षित बनेको छ । बस्ती नजिक हात्ती कराउन थालेपछि जनजीवन आतंकित बनेको हो ।

    दिउसो नजिकैको जंगलमा बस्ने र राती बस्तीमा पस्ने गरेपछि मानिसहरु हिडडुल गर्न भयभीत भएका छन । सार्वासाधारण हातीको डरले राम्ररी सुत्न समेत नसकिरहेको अवस्था छ ।

    बिहीबार अकस्मात बिहान बजार क्षेत्रमा देखिएका ५ हात्तीको बथान फर्कने क्रममा रहेको प्रशाशनको दावी छ । बस्ती बात जंगल पसेको हात्ती भिमान हुदै बर्दिबास तर्फ अगाडी बढेको बताइएको छ । अब फर्कने सम्भावना नभएकोले असुरक्षा नभएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    अनेसासलाई अनेसास नै बनाउने प्रतिबद्धतासहित उत्रिएका तीन उम्मेद्वार

    लामो समयदेखि साहित्य र अनेसासमा आफूलाई समर्पित गर्दै आएका तीन हस्तीः अध्यक्षका उम्मेद्वार गोवर्धन पूजा,...

    रामेछाप बस दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो

    रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र...

    भक्तपुरका ५३८ उम्मेद्वारले बुझाए निर्वाचन खर्च विवरण

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये...

    अर्थमन्त्री प्रकरणबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि...

    काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई

    गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई...