News Portal

  • नर्मल डेलिभरीबाट पहिलो सन्तान जन्माएकी पोख्रेलको ज्यान गएपछि अस्पताल प्रशाशन परेशान

    इभक्तपुर संवाददातापोखरा, २८ फागुन
    १०९१ पटक
    पोखरा, २८ फागुन

    पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । सामान्य तवरले सुत्केरी भएकी महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिकाम–२१, निर्मलपोखरीकी ३२ बर्षिया धनमाया पोख्रेल हुन् । आइतवार सुत्केरी अवस्थामा मृत्यु भएपछि आफन्तजनहरुले डाक्टरहरुको लापरवाही भन्दै आन्दोलित बनेका छन ।

    धनमायाले सामान्य डेलिभरीमार्फत शुक्रबार छोरा जन्माएकी थिइन्। पहिलो सन्तान जन्माएकी पोख्रेलले सन्तान सुख भने पाइनन । बढि रक्तश्राबका भएको भन्दै शल्यक्रिया शुरु गरेका डाक्टरहरुले लापरवाही गरी दुई पटक शल्यक्रिया गर्दा पनि सन्चो गराउन नसकेको र आइतवार मृत्युको मुखमा धकेलिदिएको आफन्तको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...