News Portal

  • दुर्घटनापछि बंगलादेशबाट नेपालमा टेलिफोन सेवा निशुल्क

    इभक्तपुर संवाददाताढाका, २९ फागुन
    ४४६ पटक
    ढाका, २९ फागुन

    सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ ।

    यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन निशुल्क गराएको छ । त्यहाको ग्रामीण टेलीफोनले सेवा निशुल्क गराएको हो ।

    उक्त टेलीफोन सेवा प्रदायक सस्थाले राहत स्वरुप बुधबार सम्मको लागि निशुल्क फोन सेवा उपलब्ध गराएको ढाका बाट हाम्रा प्रतिनिधि नविन यादवले इभक्तपुरलाई जानकारी गराएका छन् । साथै यादवले त्यहाँस्थित बिभिन्न संघसंगठनका साथै विद्यार्थीहरुले दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको समेत जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    कर्मचारीहरु १०-५ मा सीमित नहुने भक्तपुरकी नयाँ सिडिओ शर्माको प्रतिवद्धता

    CDO rudra sharma

    भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित...

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...