News Portal

  • यी बलिउड एक्टर जस्ले सीनको दौरान गरे नाम-बदनाम

    इभक्तपुर संवाददाताभक्तपुर, १२ चैत
    ८६२ पटक
    भक्तपुर, १२ चैत

    सन २०१३ मा आएको अयान मुकर्जीको फिल्म ये जवानी है दिवानीको एक सीनमा रणबीरले डायरेक्टरले कट भन्दा पनि एक्ट्रेस एवलीन शर्मालाइ छोडेनन् । इंडिया टाइस्मको रिपोर्ट मुताबिक यो सीनको दौरान रणबीर आउट ऑफ कंट्रोल भएका थिए ।

    फिल्म ‘आई डॉन्ट लव यू’ इंटीमेट सीनले भरपुर फिल्म हो । एक सीनमा चाहि फिल्मको लीड एक्टर रुसलन मुमताजले एक्ट्रेस चेतना लाइ असहज बनाइदिए । एक्टर रुसलन स्वयमले मानेका छन् की उनले त्यतिबेला होस् गुमाएका थिए । उनले यति सम्म हर्कत देखाए की एक्ट्रेसको ड्रेस नै खसालिदिए । एक्टर रुलसनले यो बिषयमा पछि माफी पनि मागे ।

    भर्खरै आएको फिल्म जेंटलमैनमा एक्ट्रेस जैकलीन फर्नांडिसले पनि इंटिमेट सीनबाट गुज्रनु पर्यो तर उनीहरु त्यसमा यति लिन भए की एक सीनमा एक्टर एक्ट्रेस दुवैले अँगालो हालेर यति किस गरे कि दाइरेक्तरले कट भन्दा पनि रोकिएनन ।

    पुराना एक्टर दलीप ताहिलले त् यस्तै एक सेनामा एक फिल्ममा एक्ट्रेस जया पर्दाको झापड नै खानु पर्यो । इंटीमेट सेनामा उनी यति बेकाबू भए कि जयाले उनलाई जोडदार झापड हानेर बन्नुपर्यो यो रिल लाइफ हो ।

    मसहुर विलेन शुमार रंजीतले पनि एक सेनामा माधुरी संग यति मन बहलाए कि माधुरीले उनलाई छुन बात पनि माना गर्नुपर्ने अवस्था आयो ।

    फिल्म दयावानको एक इंटिमेट सीन बहुत पॉपुलर छ । विनोद खन्ना एक सीनको दौरान यत्ति बेकाबू भए कि उनले माधुरी के संग लिपलॉक मात्र गरेनन , तोकेर घाइते नै बनाइदिए ।

    फिल्म प्रेम धरममा पनि विनोद खन्नाले एक सीनमा एक्ट्रेस डिंपल कपाड़िया लाइ लगातार किस गरिरहे । जुनकारण डिंपल असहल भईन् र डायरेक्टर महेश भट्टले माफी नै माग्नु पर्यो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ...

    अर्थमन्त्रीमाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन

    अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन भएको छ । प्रमुख विपक्षी...

    भक्तपुरमा पनि भेटियो हैजाको संक्रमित

      भक्तपुरको चाँगुनारायण नगरपालिका ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी...

    आउँदो २६ गते देशैभर सार्वजनिक बिदा

    सरकारले आउँदो २६ गते आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार इस्लाम...

    अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुन

    janardan sharma

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने...