News Portal

  • बाझोपनाको शिकार हुनबाट बच्न पुरुषहरुले यी खानेकुरा खाँदा ध्यान दिनुपर्दछ

    इभक्तपुर संवाददाताभक्तपुर, १३ चैत
    ९१० पटक
    भक्तपुर, १३ चैत

    तपाई लामो समय देखि बच्चा जन्माउने प्रयासमा हुनुहुन्छ तर सकिरहनु भएको छैन भने त्यसमा तपाइको खानपीनको पनि कारण हुनसक्छ ।

    तपाइको खानापीनले तपाइको सेक्स लाइफ तवाह गर्न सक्छ भने तपाइँ बाझोपनाको शिकार बन्न पनि सक्नु हुन्छ । यसर्थ खानपानमा पर्याप्त ध्यान पुर्याउनु पर्छन ।

    थाहाँ पाउनुस् यी ५ कुरा जो पुरुष सन्तान उत्पादनमा श्राप सावित हुनसक्छ :

    क्याफीन
    चिया कफीको अधिक सेवन तपाइको लागि श्राप सावित हुनसक्छ । यसको अधिक सेवनले तपाइको सेक्शुअल हेल्थ खराब मात्र होइन प्रजनन सेल्सको हेल्थ पनि खराव हुनसक्छ । यसर्थ, दिनमा २ कप भन्दा बढी चिया कफीको आदी नहुनु बेश हुन्छ ।
    जंक फूड
    जंक फूडले तपाइको स्पर्म काउंटको विकासमा विपरीत असर पर्न सक्छ । बाझोपनाबाट बच्न जंक फूडबाट बच्नु पर्दछ ।

    फ्याटी डेरी प्रोडक्ट
    फ्याटले भरपूर डेरी प्रोडक्टले स्पर्मको फुर्ती लाइ नोक्सान पुर्याउछ । दिनमा २ चोटी फ्याटी डेरी प्रोडक्ट सेवन गर्ने पुरुष यस्तो नोक्सानीको नजिक रहन्छन ।
    प्रोसेस्ड मीट
    मासुको सौखिन पुरुषले ख्याल गर्नुपर्छ की प्रोसेस्ड मीटले स्पर्मको क्वालिटीमा हमला गर्दछ । हैमबर्गर, हॉट डॉग र सलामीमा प्रयोग हुने होने वाला प्रोसेस्ड मीटले तपाइको स्पर्म काउंट लाइ २३ गुणा सम्म कम गरिदिनसक्छ ।
    शुगर ड्रिंक्स
    शुगर ड्रिंक्स जस्तो की सोडा, एनर्जी ड्रिंक्स र कार्बोहाइड्रेट ड्रिंक्सको शौकीन पुरुषको स्परम कम हुने गर्छ । एक रिसर्चले खुलासा गरेको छ कि एक दिनमा एक भन्दा बढी शुगर र कार्बोहाइड्रेट ड्रिंक्स पिउने पुरुषको स्पर्म क्वालिटी सिधै प्रभावित हुन्छ र स्परम कम बन्नुको कारण बन्छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...