News Portal

  • रौतहटमा भीषण आगलागी , ५ दमकल भिड्दा पनि अझै नियन्त्रण बाहिर

    इभक्तपुर संवाददातारौतहट, १३ चैत
    ८०७ पटक
    रौतहट, १३ चैत

    रौतहटको चन्द्रपुर- ६ बजारमा  भिषण आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

    राहुल हार्डवेयर तथा फर्निचरमा लागेको लागो ४ घन्टा बितिसक्दा पनि नियन्त्रणमा आउन नसक्दा स्थानीय त्रसित बनेका छन् ।

    रौतहट, बारा, पर्सा, सर्लाही र मकवानपुरका बारुण यन्त्र एकीकृत गरि लागो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी गराएको छ । स्थानिय , प्रहरी ,सेना र प्रशासनबाट आगो नियन्त्रणको प्रयास  भैरहेको स्थानीय वाहीद अन्सारीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...